News| 1 min read

हार्दिक निमन्त्रणा

Admin
September 15, 2026
हार्दिक निमन्त्रणा



Click here to watch Video


हार्दिक निमन्त्रणा:


मिति: १९ र २० सेप्टेम्बर २०२६ 

स्थान: Terrasserne 30, 2700 København 


सुन्दर सुदूरपश्चिम कल्याण समाज, डेनमार्क तपाईंहरू सम्पूर्णलाई यस कार्यक्रममा हार्दिक आमन्त्रण गर्दछ। आउनुहोस्, कार्यक्रममा सहभागी भई क्रिकेटको रोमाञ्चक खेलसँगै भेटघाट र मनोरञ्जनको आनन्द लिऔँ। चुले निम्तो! 


सबैजना आउनुहोला ı


For more details: Visit our Official Faceook Page

Related Topics

Invitationcricket inviteElite7s cricket tournament

Enjoyed this update?

Join our newsletter to get the latest community news, cultural stories, and event invites delivered to your inbox.